SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

काठमाडौंलाई २४ घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंलाई चौबिसै घण्टा खुला राख्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी तीव्र पारेको छ । काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्दै रातदिन सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्न प्रशासनले पहल थालेको हो ।