SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

अनलाइन दुर्व्यवहारदेखि बालविवाहसम्म रोक्न सरकारको योजना के छ ?

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन् ।