SHARE
अन्नपूर्ण · बुधबार ३ मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

वेद विद्याश्रमलाई विद्यालयका रूपमा मात्रै हेरिनु हुँदैन : गगन थापा

काठमाडौं : हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा श्रीमद्भागवत सप्ताह आयोजना ज्ञान महायज्ञ सुरू भएको छ । मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा धार्मिक प्रवचन,संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक अनुष्ठानहरू सम्पन्न हुने बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।