SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

बाँकेका तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता रद्द, जब्दीघाटमा नयाँ पुल बन्ने

बाँके । लामो समयदेखि अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन सडक तथा पुल आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । पटकपटक म्याद थप गर्दा पनि निर्माण तथा मर्मतको काम सम्पन्न हुन नसकेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता रद्द गरेको हो ।