एकैदिन ६ हजार ३ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ