SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

फास्ट ट्र्याकको महादेवटार सुरुङको आज ब्रेक थ्रु हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

बागमती । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् । राष्ट्रपति पौडेल द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।