सरकारविरुद्ध आन्दोलनमा उत्रिने पत्रकार महासंघको घोषणा
काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न मागहरु राखेर सरकारविरुद्ध संघर्षमा उत्रिने घोषणा गरेको छ । वर्तमान सरकारले सञ्चार क्षेत्रमाथि गरेको विभिन्न घटनाक्रमलाई लिएर पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।