त्रिशूली किनारको ऐतिहासिक जालपा मन्दिर र ठूलो एकादशी मेला
नुवाकोट जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने देविघाटमा रहेको ऐतिहासिक जालपा मन्दिर लामो समयदेखि स्थानीय जनसमुदायको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित रहँदै आएको थियो ।