SHARE
लोक पथ · मङगलबार २ मंिर २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

भारतले नेपाललाई हिउँदमा ३५० मेगावाट बिजुली दिने

काठमाडौं । भारतले आगामी हिउँदयाममा नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि भारतले उक्त विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।