वरुण वेभरेज प्रालि पुनः उत्कृष्ट करदाताका रुपमा सम्मानित
काठमाडौं । वरुण वेभरेज प्रालि फेरि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेज प्रालि सम्मानित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ