SHARE
लोक पथ · मङगलबार २ मंिर २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्छौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टीलाई अघि बढाइने बताए ।