SHARE
लोक पथ · मङगलबार २ मंिर २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

वरुण वेभरेज प्रालि पुनः उत्कृष्ट करदातका रुपमा सम्मानित

काठमाडौं । वरुण वेभरेज प्रालि फेरि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेज प्रालि सम्मानित भएको हो ।