SHARE
लोक पथ · मङगलबार २ मंिर २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय भेलाबारे छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघिदेखि बैठक बसिरहेको हो । आजको बैठकमा पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय भेलालगायतका विषयमा छलफल भइरहेको छ । एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।