बेलायती राजकुमार र राजकुमारी किन आए भारत भ्रमणमा ?
काठमाडौं । बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् । सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो । राजपरिवारका उक्त दम्पतीले मुम्बईबाट भ्रमण सुरु गर्ने बताइएको छ ।