SHARE
लोक पथ · सोमबार १ मंिर २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

रारा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । मुगुको रारा जाने क्रममा भएको जिप दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अञ्जु थापाको उपचारका क्रममा सोमबार काठमाडौंस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।