SHARE
लोक पथ · सोमबार १ मंिर २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

विपद् कोषको रकम दुरुपयोग हुँदैन, ढुक्क हुनुस् : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग नहुने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि दिएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा खर्च भइरहेको बताए ।