SHARE
लोक पथ · सोमबार १ मंिर २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

एमालेको स्थायी कमिटी बैठक भोलि, राष्ट्रिय भेलाको तयारी मुख्य एजेण्डा

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।