SHARE
लोक पथ · सोमबार १ मंिर २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

सुडानमा सेनाको ड्रोन आक्रमण : फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडौं । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको उक्त आक्रमणमा केही व्यक्ति घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको छ ।