SHARE
लोक पथ · सोमबार १ मंिर २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

सन्दीप लामिछानेको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्ने टोली घोषणा

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् ।