SHARE
लोक पथ · सोमबार १ मंिर २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य यथावत्, जापानी येन कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।