SHARE
लोक पथ · आइबार​ ३० कात्िक २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

काठमाडौंमा छठको रौनक [तस्बिरहरु]

काठमाडौं । तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौंलगायत देशका विभिन्न स्थानमा पनि हर्षोल्लासका साथ मनाउन थालिएको छ। तराई मूलका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई जोगाउँदै काठमाडौँमा समेत विधिपूर्वक छठ पूजा गर्दै आएका छन् ।