SHARE
लोक पथ · आइबार​ ३० कात्िक २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार कार्कीले नियुक्तिपत्र बुझे, कार्यालयमा भने हाजिर भएनन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।