SHARE
लोक पथ · आइबार​ ३० कात्िक २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

सरकारलाई तर्साएर शासन नगर्न कांग्रेस महामन्त्री पौडेलको चेतावनी

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारलाई तर्साएर शासन गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन् ।