SHARE
लोक पथ · आइबार​ ३० कात्िक २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

भायानेटले सुरु गर्‍यो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । कम्पनीका अनुसार यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखिएको छ ।