SHARE
लोक पथ · आइबार​ ३० कात्िक २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

११ दिने चीन भ्रमणमा निस्कियो रास्वपाको जम्बो टोली

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको टोली चीन गएको हो । भ्रमणका क्रममा टोलीले ११ दिन चीनमा बिताउनेछ ।