SHARE
लोक पथ · आइबार​ ३० कात्िक २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

छठको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न प्रेरणा देओस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।