SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ १२:२० PM · 1 मिनेट पढाइ

बर्दियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार (कात्तिक २८) दिउँसो करिब १ः४० बजे गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो ।