SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

विराटनगरले जित्यो टस, लुम्बिनीलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच एक खेल हुँदैछ । ६ खेल खेलेको विराटनगरले तीन खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।