SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

पोखराको लेकसाइडमा अवैध गतिविधि गर्ने ४४ जना पक्राउ

गण्डकी । पोखराको लेकसाइड क्षेत्रमा अवैध गतिविधि गर्ने ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्म उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।