SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेस प्रालि’ मा आज बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो ।