SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

कोप-३१ मा सहभागी भएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । तुर्कीएको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका मन्त्री खनाल शनिबार नेपाल फर्किएका हुन् ।