SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

चीन जानुअघि सभापति लामिछानेसँग सल्लाह लिँदै रास्वपा प्रतिनिधिमण्डल

काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । प्रतिनिधिमण्डलले आज बिहान सभापति लामिछानेसँग सभापति निवासमा भेट गरी चीन भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो ।