भीमफेदी दुर्घटनाका सबै १४ मृतकको शव परिवारले बुझे
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको शव परिवारले बुझेका छन् । शुक्रबार दुर्घटनामा मृत्यु भएका बाँकी १३ जनाको शव आफन्तले बुझेका हुन् । यसअघि चालकको शव बिहीबार नै परिवारले बुझिसकेका थिए ।