SHARE
लोक पथ · शुक्रबार​ २८ कात्िक २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

बिहारबाट सर्टिफिकेट ल्याएर शिक्षकको जागिर, २० वर्षपछि खुल्यो पोल

काठमाडौं । भारतको बिहारबाट बनाएको नक्कली सर्टिफिकेटले दुई दशकसम्म जागिर खाएका शिक्षकविरुद्ध मुद्दा दायर भएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ मा निम्न माध्यमिक तहको राहत अनुदान कोटामा अध्यापन गराउँदै आएका सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध मुद्दा दायर भएको हो ।