SHARE
लोक पथ · शुक्रबार​ २८ कात्िक २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत

बेइजिङ । चीनले पहिलो पटक मुखबाट सेवन गर्न मिल्ने तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो ।