दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय युवक मृत फेला
दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् । स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव आज बाँधबाट निकालिएको हो ।