छठघाटमा २४ सै घण्टा प्रहरी परिचालन,सीसीटीभीबाट निगरानी गरिने
वीरगन्ज : पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले वीरगन्जको छठघाटमा व्रतालु र भक्तजनहरुको सुरक्षामा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।छठ पूजाका लागि देशैभरि प्रसिद्धि कमाएको वीरगन्ज–१० स्थित घडीअर्वा पोखरी छठघाटमा पूजाअर्चना र दर्शनका लागि डेढ लाखभन्दा बढी व्रतालु तथा भक्तजनहरू पुग्ने गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण