SHARE
लोक पथ · शुक्रबार​ २८ कात्िक २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

तिहारपछि सुनको मूल्यमा १२ हजार ६ सयको गिरावट, चाँदी के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।