SHARE
लोक पथ · शुक्रबार​ २८ कात्िक २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी डेन्जा एन८ सार्वजनिक, यस्तो छ विशेषता

काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले नयाँ विद्युतीय एसयूभी ‘एन८’ सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर १२ मा यो गाडी औपचारिक रूपमा बजारमा ल्याएको हो । यसअघि अक्टोबर २६ देखि नै यसको बुकिङ खुला गरिएको थियो ।