SHARE
लोक पथ · शुक्रबार​ २८ कात्िक २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकले मंसिर २५ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त सभामा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।