भीमफेदी ईभी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज भएको ईभी दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।दुर्घटनाको कारण र घटनाको वास्तविक अवस्था पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण