SHARE
अन्नपूर्ण · बिहीबार २७ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

भीमफेदीमा ईभी हाइस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

मलंगवा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगको छ। ६ जना घाइते भएका छन्।मृतक यात्रुहरु सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका रहेका छन् भने हाइस चालक सर्लाहीकै कविलासी नगरपालिका–८ का छन्।