SHARE
लोक पथ · बिहीबार २७ कात्िक २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

सुरक्षा घेरा तोड्दै वीरगञ्ज कारागारबाट कैदी फरार

वीरगन्ज । पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् ।