SHARE
लोक पथ · बुधबार २६ कात्िक २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा २ हजार ४ सय ८६ जनाले यात्रा गरेका छन् ।