SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

जुवातासविरुद्ध एक्सनमा प्रहरी, जुवा खालबाटै ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो ।