SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८३ ०१:०७ AM · 1 मिनेट पढाइ

आज गोवर्धन, बली, गोरु र हलीको पूजा गरिँदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ ।