SHARE
लोक पथ · सोमबार २४ कात्िक २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

भारतीयसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसहित २ जना पक्राउ

काठमाडौं । मोरङमा भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका २ मोहनपुरमा गएराति ४० वर्षीय बुधराम सोरेनको रड प्रहार गरी हत्या भएको थियो ।