SHARE
लोक पथ · आइबार​ २३ कात्िक २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

मध्य जापानमा भूकम्प

काठमाडौं । मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।