SHARE
लोक पथ · आइबार​ २३ कात्िक २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेससँग जोडिएको इनम सापकोटा प्रकरणबारे छानबिन गर्न माग गरेका छन् । केही दिनअघि प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनमको भन्दा बाहिरिएको अडियोमा कांग्रेसमाथि गम्भीर आरोप लगाइएको थियो ।