SHARE
लोक पथ · आइबार​ २३ कात्िक २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका(१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।